बागमती


पश्चिमी वायु सक्रिय भएसँगै घट्यो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम

पश्चिमी वायु सक्रिय भएसँगै घट्यो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम

नेपालखबर
बैशाख २२, २०८१ शनिबार २२:५९, काठमाडौँ

पश्चिमी वायु सक्रिय भएसँगै देशभर अधिकतम तापक्रम घटेको छ। 

अधिकत तापक्रम घटेसँगै गर्मी पनि केही कम भएको छ। 

यसैबीच काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम पनि एकैदिन २ डिग्री सेल्सियसभन्दा बढी घटेको छ। 

शुक्रबार ३१.८ डिग्री सेल्सियस रहेको काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम शनिबार घटेर २९.५ डिग्री सेल्सियसमा झरेको हो।

४० डिग्री सेल्सियसभन्दा माथि पुगेको तराईका जिल्लाको अधिकतम तापक्रम पनि अहिले यसभन्दा मुनि झरेका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .