ad ad

बागमती


बागमतीका रासायनिक मल काराखाना खोल्न ७ करोड बजेट विनियोजन

बागमतीका रासायनिक मल काराखाना खोल्न ७ करोड बजेट विनियोजन

नेपालखबर
असार १, २०८१ शनिबार १८:३७, मकवानपुर (हेटौंडा)

बागमती प्रदेश सरकारले वैकल्पिक मलको प्रगोग गर्न एक निर्वाचन केन्द्र एक रासायनिक मल कारखाना खोल्न ७ करोड रुपैंया बजेट विनियोजन गरेको छ।

आगामी आर्थिक बर्ष २०८१/०८२ को बजेट वक्तव्य प्रस्तुत गर्दै बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले किसानहरुले भोग्दै आएको रसायनिक मलको समस्याल हल गर्ने उदेश्यले बजेट विनियोजन गरिएको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .