नेपाल नागरिक उड्डयन प्राधिकरणले वाइडबडी जहाजमा ककपिटका झ्याल खुला राखेका २ प्राविधिकलाई कारबाही गरेको छ।
नेपाल वायुवेवा निगमको ए३३० अन्नपूर्ण जहाजमा झ्याल खुला राखेका हुन्।
पाइलट, को–पाइलट बस्ने ककपिट ‘मेन्टेनेन्स’पछि रातभर प्राविधिकले झ्याल खुला राखेको भन्दै प्राधिकरणले अर्को सूचना जारी नहुँदासम्म उनीहरुलाई निलम्बन गरेको जनाएको छ।
159
Shares
प्रतिक्रिया