ad ad

कारोबार


कमोडिटी मार्केटका लागि नेपाल मल्टि कमोडिटीले दियो बोर्डमा आवेदन

कमोडिटी मार्केटका लागि नेपाल मल्टि कमोडिटीले दियो बोर्डमा आवेदन

नेपालखबर
बैशाख १०, २०८० आइतबार १७:०, काठमाडौँ

नेपालमा कमोडिटी मार्केट (वस्तु विनिमय बजार) सञ्चालन गर्न नेपाल मल्टि कमोडिटी एक्सचेन्जले धितोपत्र बोर्डमा आवेदन दिएको छ। 

योसँगै कमोडिटी मार्केट सञ्चालन गर्न चाहने कम्पनीको संख्या ४ पुगेको छ। 

यसअघि हिमालयन कमोडिटी एन्ड डेरिभेटिभ, मल्टि एसेस एन्ड डेरिभेटिभ र मल्टि डेरिभेटिभले आवेदन दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .