२०६५ साल भन्दा अघिको करको बक्यौता रहेको खण्डमा सरकारले ५० हजार छुट र ब्याज मिनाहा गर्ने भएको छ। बक्यौताको प्रति लागतमा ५० हजार रुपैयाँ सम्म र सोमा लागेको ब्याज मिनाहा हुने आर्थिक विधयेकमा उल्लेख छ। प्रकाशित: जेठ १५, २०८० सोमबार २१:२५ 69 Shares
प्रतिक्रिया