ad ad

कारोबार


व्यवसायिक घरजग्गा परियोजना कर्जाको जोखिमभार घट्यो

व्यवसायिक घरजग्गा परियोजना कर्जाको जोखिमभार घट्यो

नेपालखबर
साउन १२, २०८० शुक्रबार १३:४८, काठमाडौँ

जग्गा प्राप्ति र विकास गर्न कर्जा लिने मान्यता प्राप्त कम्पनी तथा परियोजनाले लिने रियल इस्टेट कर्जाको जोखिमभार घटेको छ।

नेपाल राष्ट्र बैंकले यसको जोखिमभार १ सय प्रतिशत कायम गरेको जानकारी दिएको छ।

आज जारी गरेको सर्कुलरमाराष्ट्र बैंकले व्यवसायिक रुपमा घर जाग्गाको कारोबारलाई मात्रै १ सय प्रतिशत जोखिमभार कायम भएको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .