ad ad

कारोबार


एनएमबी बैंकको डेबिट कार्डबाट कारोबार गर्दा रु १०० क्यास ब्याक

एनएमबी बैंकको डेबिट कार्डबाट कारोबार गर्दा रु १०० क्यास ब्याक

नेपालखबर
भदौ १७, २०८० आइतबार १७:५७, काठमाडौँ

एनएमबी बैंकले डेबिट कार्डमा रु १०० क्यासब्याक अफर घोषणा गरेको छ।

सो अफर अन्तर्गत बैंकका सबै नयाँ ग्राहकहरूका साथै हालसम्म डेबिट कार्ड प्रयोग नगरेका सबै ग्राहकहरूले एटीएमबाट पैसा निकाल्दा वा प्वाइन्ट अफ सेल टर्मिनल मार्फत कारोबार गर्दा रु १०० क्यासब्याक पाउने बैंकले जनाएको छ।

यो अफर सिमित अवधिको लागि मात्र लागू हुनेछ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १४४ एटीएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .