पूर्वाधार विकास बैंकले काउन्ट साइक्लिकल बफर कायम गर्नुपर्ने भएको छ। नेपाल राष्ट्र बैंकले निर्देशन संशोधन गरी सो व्यवस्था गरेको हो।
चालू आर्थिक वर्ष २०८०/०८१ भित्र पूर्वाधार विकास बैंकले काउन्ट साइक्लिकल बफर कायम गर्नुपर्ने भएको हो।
पूर्वाधार विकास बैंकले ०।५० प्रतिशत काउन्ट साइक्लिकल बफर कायम गर्नुपर्ने भएको छ।
यसअघि पूर्वाधार विकास बैंकले काउन्ट साइक्लिकल बफर कायम गर्नुपर्ने व्यवस्था थिएन।
45
Shares
प्रतिक्रिया