एनएमबी बैंक लिमिटेडले हरित वित्त प्रवर्द्धन र साना तथा मझौला उद्यम (एसएमईएस) लाई टेवा पुर्याउने उद्देश्यले अन्तर्राष्ट्रिय साझेदार डच इन्टरप्रिनिरिययलडेभलोपमेन्ट बैंक (एफएमओ)बाट २० मिलियन अमेरिकी डलर बराबरको ऋण प्राप्त गरेको छ।
एनएमबी बैंकले हाल देशभरी २०१ शाखाहरु, १५१ एटिएमहरू र १२ एक्सटेन्सन काउन्टर मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।
45
Shares
प्रतिक्रिया