नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०–८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक सार्वजनिक गरेको छ।
समीक्षाबाट लघुवित्तबारे पछिल्लो समय देखिएका असहजता समाधानका लागि सल्लाहकार समिति बनाउने जनाइएको छ।
चालू आवको मौद्रिक नीति समीक्षाबाट यस्तो व्यवस्था गरेको हो।
सार्वजनिक भएको मौद्रिकको समीक्षाबाट मौद्रिक नीतिको कार्यदिशा, संरचना, लक्ष्य र उपकरणका सम्बन्धमा सुझावका लागि बाह्य विज्ञहरु सम्मिलित मौद्रिक नीति सल्लाहकार समिति गठन गरिने उल्लेख छ।
51
Shares
प्रतिक्रिया