ad ad

कारोबार


क्लासिक भ्यु रिसोर्टले नेपाल इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट फन्डबाट भित्र्यायो लगानी

क्लासिक भ्यु रिसोर्टले नेपाल इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट फन्डबाट भित्र्यायो लगानी

नेपालखबर
फागुन २७, २०८० आइतबार १३:१४, काठमाडौँ

बूढानीलकण्ठमा निर्माणाधीन क्लासिक भ्यु रिसोर्टले नेपाल इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट फन्ड (एनआईआईएफ)बाट लगानी भित्र्याएको छ। 

लक्जरी बुटिक रिसोर्टबाट शिवपुरी वनक्षेत्रको दृश्य हेर्न सकिनछ। 

एनआईआईएफ हिमालयन लाइफ इन्स्योरेन्स, ग्लोबल इक्विटी फन्ड र हिमालयन एभरेस्ट इन्स्योरेनसले संयुक्त प्रवर्द्धन गरेको स्थायी पुँजी साधन हो।  

बूढानीलकण्ठमा पर्ने रिसोर्टले आगामी जुनमा सफ्ट ओपनिङ गर्ने योजना बनाएको छ। रिसोर्टले उल्लेख्य मात्रामा पर्यटकलाई तान्ने विश्वास गरिएको छ। 

रिसोर्टमा वातावरणमैत्री बुटिक होटलको आनन्द लिन सकिने बताइएको छ। 

एनआईआईएफबाट आएको लगानीले निर्माण प्रक्रियालाई द्रुतगतिमा अगाडि बढाउन सहयोग पुग्ने बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .