प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज पनि प्रतिनिधिसभा बैठकमा नाराबाजी कायमै राखेको छ।
विपक्षीको अवरोधकाबीच अर्थमन्त्री वर्षमान पुनले संसद् बैठकमा आर्थिक वर्ष ०८० ८१ आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा पेस गरेका छन्।
सभामुख देवराज घिमिरेले समय दिएसँगै उनी रोष्ट्रममा पुगेर आर्थिक सर्वेक्षण पेस गरेका हुन्।
36
Shares
प्रतिक्रिया