ad ad

कारोबार


सरकारी सबै सेवा राष्ट्रिय परिचपय पत्रमा आबद्ध गर्ने

सरकारी सबै सेवा राष्ट्रिय परिचपय पत्रमा आबद्ध गर्ने

नेपालखबर
जेठ १५, २०८१ मंगलबार १७:५७, काठमाडौँ

सरकारी सबै सेवा राष्ट्रिय परिचपय पत्रमा आबद्ध गर्ने भएको छ। 

आगामी वर्षको बजेटमा  राहदानी, सामाजिक सुरक्षा, व्यक्तिगत घटना दर्ता र स्थायी लेखा नम्बरलाई राष्ट्रिय परिचयपत्रसँग आबद्ध  गरिने गरिएको हो। 

 राष्ट्रिय परिचयपत्रलाई राज्यबाट प्रवाह हुने सेवा सुविधासँग आबद्ध गर्दै लैजाने सरकारले बजेट वक्तव्यमार्फत जनाएको छ। 

भूमि व्यवस्था, सवारी दर्ता तथा नवीकरण, चालक अनुमति पत्र, बैंकिङ, निवृत्तभरण व्यवस्थापन र स्वास्थ्य बिमालाई क्रमशः राष्ट्रिय परिचयपत्रमा आबद्ध गर्ने भनिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .