ad ad

कारोबार


आईसीएफसी फाइनान्सले ३० लाखबराबरको ऋणपत्र जारी गर्ने

आईसीएफसी फाइनान्सले ३० लाखबराबरको ऋणपत्र जारी गर्ने

नेपालखबर
जेठ २९, २०८१ मंगलबार १७:५०, काठमाडौँ

आईसीएफसी फाइनान्सले ३० लाख रुपैयाँबराबरको तीन लाख कित्ता ऋणपत्र जारी गर्ने भएको छ।

नेपाल स्टक एक्सचेन्जले मंगलबार सूचना जारी गर्दै ऋणपत्र जारी गर्ने अनुमति दिएको हो। 

कम्पनीले आईसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर २०८८ जारी गर्नका लागि नेप्सेमा अनुमति मागेको थियो।  

कम्पनीले ९ प्रतिशत ब्याजदरमा प्रतिऋणपत्र १ हजार रुपैयाँका दरले ३ लाख कित्ता निष्काशन गर्न लागेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .