नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकास वित्तको विकल्पका विषयमा अध्ययन गर्ने पहिलो निर्णय गरेका छन्।
विकास खर्च गर्नलाई स्रोत खोज्नुपर्ने अवस्था रहेको भन्दै उनले पैसा कम भएकाले विकासमा बाधक बन्नु नहुने बताए। त्यसका लागि हुनसक्ने स्रोतको खोजी गरिने उनले बताएका हुन्।
विकासका लागि आवश्यक स्रोतका विकल्पहरु के के हुनसक्छन् त्यसको अध्ययन गरेर अघि बढ्ने उनको भनाइ छ।
135
Shares
प्रतिक्रिया