ad ad

कारोबार


बैंक तथा वित्तीय संस्थामा एआई प्रयोग गर्ने व्यवस्था हुने

बैंक तथा वित्तीय संस्थामा एआई प्रयोग गर्ने व्यवस्था हुने

प्रतिनिधिमूलक तस्बिर (स्विस कग्निटिभ)


नेपालखबर
साउन ११, २०८१ शुक्रबार १३:५७, काठमाडौँ

बैंक तथा वित्तीय संस्थामा एआई प्रयोग गर्ने व्यवस्था हुने भएको छ। 

बैंकबाट इजाजतपत्रप्राप्त संस्थाले कृत्रिम बौद्धिकताको प्रयोगका विषयमा मार्गदर्शन बनाइने भएको हो। 

राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा यससम्बन्धी व्यवस्था मिलाइने उल्लेख गरेको छ।   

‘बढ्दै गइरहेको डिजिटल प्रविधिको प्रयोगलाई मध्यनजर गर्दै वित्तीय क्षेत्रमा प्रयोग हुने कृत्रिम बौद्धिकता  सम्बन्धमा आवश्यक अध्ययन गरी यसबाट सृजना हुनसक्ने जोखिमहरु पहिचान गरी सोलाई न्यूनीकरण गर्दै कृत्रिम बौद्धिकतालाई अधिकतम सदुपयोग गर्न यससम्बन्धी मार्गदर्शन तर्जुमा गरिनेछ,’ मौद्रिक नीतिमा उल्लेख छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .