ad ad

कारोबार


एसियाली पूर्वाधार लगानी बैंकको बैठकमा भाग लिन अर्थमन्त्री उज्वेकिस्तान जाने

एसियाली पूर्वाधार लगानी बैंकको बैठकमा भाग लिन अर्थमन्त्री उज्वेकिस्तान जाने

नेपालखबर
साउन ३२, २०८१ शुक्रबार १४:५८, काठमाडौँ

सरकारले आगामी असोज दोस्रो साता अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा हुने उज्वेकिस्तानको भ्रमणलाई स्वीकृति दिएको छ। 

उज्वेकिस्तानको समरखण्डमा असोज ९ देखि १० सम्म आयोजना हुने एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड अफ गभर्नर्सको नवौँ वार्षिक बैठकमा भाग लिन अर्थमन्त्रीसहितको भ्रमण हुनलागेको हो। 

यही साउन ३१ मा बसेको मन्त्रिपरिषद बैठकले उक्त भ्रमणलाई स्वीकृति दिएको हो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .