ग्लोबल आईएमई बैंकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ५.५ प्रतिशत लाभांश लगानीकर्तालाई दिने भएको छ।
बैंकले चुक्ता पुँजीको ५.५ प्रतिशत लाभांशबापतको बोनस सेयर दिनलागेको हो।
बैंकको ४४६औँ सञ्चालक समितिको बैठकबाट बोनस सेयर मात्रै दिने प्रस्ताव गरिएको हो।
बैंकले यसपटक नगद लाभांश दिएको छैन। बैंकको १८औँ साधारणसभाबाट लाभांश पारित गरेपछि लगानीकर्ताको खातामा पठाइनेछ।
75
Shares
प्रतिक्रिया