ad ad

कारोबार


अर्थमन्त्री पौडेलको सल्लाहकारमा राष्ट्र बैंकका कार्यकारी निर्देशक श्रेष्ठ नियुक्त

अर्थमन्त्री पौडेलको सल्लाहकारमा राष्ट्र बैंकका कार्यकारी निर्देशक श्रेष्ठ नियुक्त

नेपालखबर
कात्तिक ४, २०७७ मंगलबार ७:९,

अर्थमन्त्री विष्णु पौडेलले आफ्नो सल्लाहकारमा डा. प्रकाशकुमार श्रेष्ठलाई नियुक्त गरेका छन्।

श्रेष्ठ नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक हुन् ।

श्रेष्ठले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन्।

अष्ट्रेलियाको कर्टिन विश्वविद्यालयबाट अर्थशास्त्र र फाइनान्समा स्नातकोत्तर र द न्यू स्कुल न्युयोर्कबाट अर्थशास्त्रमा पीएचडी गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .