कारोबार


नाडाको अध्यक्षसहित सबै कार्यसमिति सदस्य निर्विरोध निर्वाचित

नाडाको अध्यक्षसहित सबै कार्यसमिति सदस्य निर्विरोध निर्वाचित

नेपालखबर
पुस १३, २०८० शुक्रबार १७:४५, काठमाडौँ

नाडा आगामी अध्यक्षमा करण चौधरीसहित सबै कार्यसमिति सदस्य निर्विरोध निर्वाचित भएका छन्।

नाडा अध्यक्ष ध्रुव थापाले सबै कार्यसमिति निर्विरोध निर्वाचित भएको जानकारी दिए। 

निर्वाचित हुने कार्यसमिति सदस्यहरूमा राजनबाबु श्रेष्ठ, निराकार श्रेष्ठ, आकाश गोल्छा, सुनिल रिजाल, सुरेन्द्रकुमार उप्रेती, मिलनबाबु मल्ल छन्। 

त्यस्तै दीपेन्द्र कुमार मिश्रा, पंकज अग्रवाल, कपिल शिवाकोटी, विक्रम सिंघानिया, नवराज भुसाल,  प्रदीपमान प्रधान, सञ्‍जयकुमार खेतान, सौरभ थापा, ऋद्धि कार्की, यमुना श्रेष्ठ, प्रकाश कपुरी निर्विरोध भएको नाडाले जनाएको छ। 

नाडाको ४७औँ वार्षिक साधारणसभा पुस २० र २१ गते काठमाडौंमा हुँदै छ।  वार्षिक साधरण सभालगत्तै बस्ने कार्यसमिति सदस्य बैठकले पदाधिकारी चयन गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .