ad ad

कारोबार


जेइको जे६ लाइभस्ट्रिममार्फत सार्वजनिक

जेइको जे६ लाइभस्ट्रिममार्फत सार्वजनिक

नेपालखबर
असोज १४, २०८१ सोमबार १३:३५, काठमाडौँ

एसपीजी अटोमोबाइल्सले गत सोमबार एक अनलाइन लाइभ प्रसारण गरी विभिन्न मिडियाको साथमा जेइको जे६को विशेष प्रोडक्ट ब्रिफिङ गरेको छ।

ओमोडा एन्ड जेइको नेपालका कन्ट्री डिरेक्टर सोङ ह्वाइफुद्वारा सञ्चालित कार्यक्रम चीनमा सम्पन्न भएको थियो भने अनलाइनमार्फत शारडा ग्रुपका विशेष अतिथि, मिडिया तथा प्रभावशाली व्यक्तित्वहरूको उपस्थिति रहेको कम्पनीले जनाएको छ। 

ओमोडा इफाइभपछि कम्पनीले इलेक्ट्रिक अफ-रोडर एसयूभी नाडा अटो सो २०२४ को अवसरमा सार्वजनिक गरेको थियो। ईभी तथा गाडी पारखीमाझ यस एसयूभीले छोटो समयभित्रै उत्कृष्ट लोकप्रियता हासिल गरेको कम्पनीको दाबी छ। 

हालसालै धुलिखेलस्थित डर्ट-टेम्पल अफ-रोड ट्र्याकमा सम्पन्न भएको ड्राईभीङ च्यालेन्जमा पनि जेइको जे६ले आफूलाई एक उत्कृष्ट अफ-रोडर इलेक्ट्रिक एसयूभीको रूपमा स्थापित र प्रमाणित गरेको कम्पनीको दाबी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .