ad ad

कारोबार


विदेशी मुद्रा साट्दै हुनुहुन्छ? यस्तो छ आजको मूल्य (विवरण)

विदेशी मुद्रा साट्दै हुनुहुन्छ? यस्तो छ आजको मूल्य (विवरण)

नेपालखबर
फागुन १०, २०७९ बुधबार ११:४८, काठमाडौँ

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राहरुको विनिमय दर तोकेको छ। 

यसअनुसार आज १ अमेरिकी डलरको खरिद दर १३२.१७ र बिक्री दर १३२.७७ रुपैयाँ तोकिएको छ। 

त्यस्तै युरो १ को खरिद दर १४०.८८ र बिक्री दर १४१.५२ रुपैयाँ, अस्ट्रेलियन डलर १ को खरिद दर ९०.९९ र बिक्री दर ९१.४१ रुपैयाँ तोकेको छ। 

कुनको कति? 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .