ad ad

कारोबार


विदेशी मुद्रा सटही गर्दै हुनुहुन्छ? यस्तो छ विदेशी मुद्राको मूल्य

विदेशी मुद्रा सटही गर्दै हुनुहुन्छ? यस्तो छ विदेशी मुद्राको मूल्य

नेपालखबर
चैत २०, २०७९ सोमबार ११:४९, काठमाडौँ

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विभिन्न विदेशी मुद्राको सटही मूल्य तोकेको छ। 

केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिद दर १३१.१७ र बिक्री दर १३१.७७ रुपैयाँ तोकिएको छ। 

त्यसैगरी युरो १ को खरिद दर १४२.२० र बिक्री दर १४२.८५ रुपैयाँ रहेको छ भने हङकङ डलर १ को खरिद दर १६.७१ र बिक्री दर १६.७९ रुपैयाँ तोकिएको छ। 

कुन विदेशी मुद्राको मूल्य कति? 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .