ad ad

कारोबार


सुनको मूल्य स्थिर, कति रुपैयाँ तोलामा हुँदै छ कारोबार?

सुनको मूल्य स्थिर, कति रुपैयाँ तोलामा हुँदै छ कारोबार?

नेपालखबर
फागुन ११, २०८० शुक्रबार ११:२७, काठमाडौँ

सुनको मूल्य दुई दिनयता स्थिर छ। 

शुक्रबार पनि बिहीबारकै दरमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

बिहीबार तोलामा ४ सय घटेर १ लाख १८ हजार रुपैयाँमा छापावाल सुन र १ लाख १७ हजार ४ सय ५० रुपैयाँमा तेजाबी सुनको कारोबार भएको थियो। शुक्रबार पनि सोही मूल्य कायम भएको हो। 

तर चाँदी भने तोलामा ५ रुपैयाँ सस्तो भएको छ। महासंघका अनुसार अघिल्लो दिन १ हजार ४ सय रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भएको हो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .