ad ad

कारोबार


सुनको मूल्य तोलाकै १ लाख २३ हजार रुपैयाँ

सुनको मूल्य तोलाकै १ लाख २३ हजार रुपैयाँ

नेपालखबर
फागुन २२, २०८० मंगलबार १२:२, काठमाडौँ

सुनको मूल्य हालसम्मकै उच्च भएको छ। 

मंगलबार एकैदिन २ हजार रुपैयाँले बढेपछि सुनको मूल्यले नयाँ उचाइ कायम गरेको हो। 

योसँगै छापावाल सुन १ लाख २३ हजार, तेजाबी सुन १ लाख २२ हजार ४ सय र चाँदी १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भएको छ। 

अघिल्लो दिन छापावाल सुन १ लाख २१ हजार, तेजाबी सुन १ लाख २० हजार ४ सय र चाँदी १ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .