ad ad

कारोबार


सुन प्रतितोला १३ सय रुपैयाँ सस्तो

सुन प्रतितोला १३ सय रुपैयाँ सस्तो

नेपालखबर
चैत ९, २०८० शुक्रबार ११:४०, काठमाडौँ

शुक्रबार सुनको मूल्य घटेको छ। 

अघिल्लो दिन कीर्तिमान कायम गरेको सुन प्रतितोला १ हजार ३ सय रुपैयाँ सस्तो भएको हो। 

आज छापावाल सुन १ लाख २६ हजार ५ सय, तेजाबी सुन १ लाख २५ हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

त्यस्तै चाँदी पनि तोलामा ५ रुपैयाँ सस्तो भएको छ। योसँगै प्रतितोला १ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .