ad ad

कारोबार


सुनको मूल्य फेरि बढ्यो, चाँदीको घट्यो

सुनको मूल्य फेरि बढ्यो, चाँदीको घट्यो

नेपालखबर
चैत १४, २०८० बुधबार १२:६, काठमाडौँ

बुधबार सुनको मूल्य बढ्दा चाँदीको भने घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ४ सय रुपैयाँले बढेको हो। त्यस्तै चाँदी प्रतितोला १५ रुपैयाँ सस्तो भएको छ। 

यसअनुसार छापावाल सुन १ लाख २६ हजार ८ सय र तेजाबी सुन १ लाख २६ हजार २ सय रुपैयाँमा कारोबार भएको छ। चाँदी आज १ हजार ४ सय ९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ। 

विश्वबजारमा भने सुन २ हजार १ सय ७८ अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .