दिपाश्री निरौला र बुद्धि तामाङ ‘हैट’को फिचर्ड ‘कुटुकुटु’ गीतको भिडिओ रिलिज भएको छ।
गीतमा दिपा र बुद्धि प्रेमिल जोडीको रुपमा प्रस्तुत भएका छन्।
विक्रम चौहानको निर्देशन र कोरियोग्राफी रहेको भिडिओ रमाइलो बनेको छ। नवराज उप्रेतीको छायाँकन रहेको भिडिओलाई मिलन विश्वकर्माले सम्पादन गरेका छन्।
33
Shares
प्रतिक्रिया