उत्तर कोरियाका सर्वाेच्च नेता (शासक) किम जोङ उनले परमाणु पनडुब्बी बनाएको दाबी गरेका छन्। बीबीसीका अनुसार उक्त पनडुब्बीले आणविक हतियार बोक्न सक्ने दाबी किमले गरेका छन्। हेर्नुहोस् तस्बिर– प्रकाशित: भदौ २२, २०८० शुक्रबार ९:५७ 75 Shares
प्रतिक्रिया