ad ad

ग्लोबल


उज्वेकिस्तानका पूर्वराष्ट्रपतिकी छोरीले अपराध सिन्डिकेट चलाएको आरोप

उज्वेकिस्तानका पूर्वराष्ट्रपतिकी छोरीले अपराध सिन्डिकेट चलाएको आरोप

नेपालखबर
असोज १२, २०८० शुक्रबार १३:४५, काठमाडौँ

स्विस सरकारी वकिलहरूले उज्वेकिस्तानका पूर्वराष्ट्रपतिकी छोरीलाई अन्तर्राष्ट्रिय अपराध सिन्डिकेट चलाएको आरोप लगाएका छन्।

गुलनारा करिमोभाका बुबा इस्लाम करिमोभले झण्डै एकचौथाइ शताब्दीसम्म उज्वेकिस्तानमा शासन गरे।

गुलनारा करिमोभाका बुबा इस्लाम करिमोभ

गुलनाराविरुद्ध करोडौं डलर घुस लिएको आरोप छ।

उज्वेकिस्तानको दूरसञ्चार क्षेत्रमा व्यापारिक लाभ दिने बदलामा उनले यो रकम लिएको आरोपमा उल्लेख छ।

स्विट्जरल्यान्डका महान्यायाधिवक्ताले सो रकम स्विस बैंक खाताबाट दुरुपयोग भएको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .