प्रवर्तन निर्देशनालयको टोली दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको घरमा पुगेपछि आम आदमी पार्टीका नेता सौरभ भारद्वाजले मुख्यमन्त्रीको निवास बाहिरबाट मिडियालाई हटाइएको दाबी गरेका छन्।
सौरभ भारद्वाजले ट्विट गर्दै भनेका छन्, ‘केजरीवालजीको घर अगाडिबाट किन मिडिया हटाइयो? यदि गिरफ्तार गर्नु छ भने सामुन्नेमा गर।’
— Saurabh Bharadwaj (@Saurabh_MLAgk) March 21, 2024All preparations for arrest of Arvind Kejriwal ji are being made. #IStandWithKejriwal pic.twitter.com/InHYABs0OD
सौरभ भारद्वाजले सीएम निवास बाहिर सुरक्षा बढाएको भिडिओ ट्विट गर्दै लेखेका छन्, ‘अरविन्द केजरीवाललाई पक्राउ गर्न पूर्ण तयारी गरिएको छ।’
दिल्ली रक्सी घोटाला प्रकरणमा प्रवर्तन निर्देशनालयले अरविन्द केजरीवाललाई बोलाएको छ।
177
Shares
प्रतिक्रिया