ग्लोबल


पाकिस्तानलाई मिसाइलका लागि सामग्री उपलब्ध गराउने यी ४ कम्पनीविरुद्ध अमेरिकाले लगायो प्रतिबन्ध

पाकिस्तानलाई मिसाइलका लागि सामग्री उपलब्ध गराउने यी ४ कम्पनीविरुद्ध अमेरिकाले लगायो प्रतिबन्ध

प्रतिकात्मक तस्बिर


नेपालखबर
बैशाख ८, २०८१ शनिबार १०:५७, काठमाडौँ

अमेरिकाले पाकिस्तानको ब्यालेस्टिक मिसाइल कार्यक्रमका लागि आवश्यक सामग्री उपलब्ध गराउने चार कम्पनीलाई प्रतिबन्ध लगाएको छ।

अमेरिकी विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी दिएको जानकारीअनुसार चीनका तीन र रुसका एक कम्पनीलाई प्रतिबन्ध लगाइएको हो।

विज्ञप्तिमा भनिएको छ, ‘प्रतिबन्ध लगाइएका तीन चिनियाँ कम्पनीहरूमा  सियान लङ्दे टेक्नोलोजी डेभलपमेन्ट कम्पनी लिमिटेड, तियानजिन क्रिएटिभ सोर्स इन्टरनेसनल ट्रेड कम्पनी लिमिटेड र ग्रानपेक्ट कम्पनी लिमिटेड छन्। रुसको मिन्स्क ह्विल ट्रयाक्टर प्लान्टमा पनि प्रतिबन्ध लगाइएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .