दिल्लीमा भाजपा नेतृत्वको एनडीए गठबन्धनको बैठक सकिएको छ। चन्द्रबाबु नायडु र नितिश कुमारले प्रधानमन्त्रीमा नरेन्द्र मोदीलाई समर्थन गर्ने भएका छन्।
बैठकमा उनीहरुले मोृदीलाई समर्थन पत्र दिएको भारतीय सञ्चारमाध्यहरुले जनाएका छन्।
सरकार गठनमा ढिलाइ गर्न नहुने नितिश कुमारको भनाइ थियो।
मोदीले बुधबार नै राजीनामा दिइएका छन्। उनले आजै नयाँ सरकार गठनको दाबी पेस गर्ने बताइएको छ। एजेन्सी
4.6k
Shares
प्रतिक्रिया