ad ad

ग्लोबल


भियतनाममा यागी आँधीले विनाश, हेर्नुहोस् ५ तस्बिर

भियतनाममा यागी आँधीले विनाश, हेर्नुहोस् ५ तस्बिर

भियतनाममा शनिबार आएको यागी आँधीका कारण अहिलेसम्म ८२ जनाको ज्यान गइसकेको छ।


नेपालखबर
भदौ २५, २०८१ मंगलबार १८:५८, काठमाडौँ

भियतनाममा यागी नामको सामुद्रिक आँधीका कारण ठूलो मात्रामा जनधनको क्षति भएको छ। 

बीबीसीका अनुसार सो आँधी तथा यसका कारण भएको वर्षा र बाढीमा परी अहिलेसम्म ८२ जनाको ज्यान गएको छ।

हेर्नुहोस् उक्त आँधीले भियतनाममा गरेको क्षतिका ५ तस्बिर-

हावाहुरीका कारण हजारौF रुखह ढलेका छन्।

भियतनामका सडक तथा बस्ती बाढीले जलमग्न भएका छन्, जसका कारण मानिसहरू घरको छत वा बालकनीमा बस्न बाध्य छन्।

आँधीका कारण धेरै डुंगा समुद्रमा बगेका छन्।

भियतनाममा आएको तीव्र हावाका कारण समुद्रको पानी किनारमा बग्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .