ad ad

ग्लोबल


भारतीय निर्वाचन अपडेट : ६ हजार मतान्तरले पछि परे मोदी

भारतीय निर्वाचन अपडेट : ६ हजार मतान्तरले पछि परे मोदी

नेपालखबर
जेठ २२, २०८१ मंगलबार ९:४३, काठमाडौँ

भारतीय निर्वाचनको मतगणना जारी छ। 

भारतीय सञ्चारमाध्यमका अनुसार वाराणसीमा प्रधानमन्त्री नरेन्द्र मोदी ६ हजार मतले पछि परेका छन्।

प्रधानमन्त्री मोदीले अहिलेसम्म ५ हजार २५७ मत प्राप्त गरेका छन् भने कांग्रेस उम्मेदवार अजय रायले ११ हजार ४८० मत पाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .