लुम्बिनी


लुम्बिनीका मुख्यमन्त्री चौधरीले लिए शपथ, तीन मन्त्री नियुक्त

लुम्बिनीका मुख्यमन्त्री चौधरीले लिए शपथ, तीन मन्त्री नियुक्त

नेपालखबर
बैशाख १५, २०८० शुक्रबार १२:५२, बुटवल

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। 

बुटवलमा आज प्रदेश प्रमुख अमिक शेरचनसमक्ष चौधरीले शपथ लिएका हुन्। 

आजै ३ मन्त्रीले समेत शपथ लिएका छन्। यो सँगै लुम्बिनीमा ४ सदस्यीय मन्त्रिपरिषद गठन भएको छ। 

माओवादी केन्द्रका धनबहादुर मास्के, लोसपाका सन्तोषकुमार पाण्डे र नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरीले प्रदेश प्रमुखबाट शपथ लिएका हुन्। उनीहरूको मन्त्रालय तोकिएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .