लुम्बिनी


प्रधानमन्त्री लुम्बिनीमा, बुद्व जयन्ती समारोहमा सहभागी

प्रधानमन्त्री लुम्बिनीमा, बुद्व जयन्ती समारोहमा सहभागी

नेपालखबर
बैशाख २२, २०८० शुक्रबार ९:५९, बुटवल

बुद्ध जयन्तीका अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लुम्बिनी आएका छन्।

काठमाडौँबाट हेलिकप्टरमा आज बिहान लुम्बिनी आएका प्रचण्ड बुद्ध समारोहमा सहभागी भएका छन्। 

समारोह अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भइरहेको छ।

हेर्नुहोस् तस्बिर-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .