ad ad

लुम्बिनी


बर्दियामा मानव वन्यजन्तु व्यवस्थापन गर्न १ करोड ५० लाख

बर्दियामा मानव वन्यजन्तु व्यवस्थापन गर्न १ करोड ५० लाख

नेपालखबर
असार १, २०८० शुक्रबार १६:१४, काठमाडौँ

लुम्बिनी प्रदेशले बजेट विनियोजन गरेको छ। राहत तथा उद्धार गर्न पिडितसंग प्रदेश सरकार नाराका साथ बजेट विनियोजन गरेको हो। 

वन्यजन्तुबाट हुने क्षतिको बीमा नमुनाको रुपमा गर्न बर्दीयाको मधुवन १ र ३ बाट शुरुवात गर्न १ करोड ५० लाख बजेट विनियाजन गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .