छापा खबर


आलिया एशियाकै सेक्सी नायिका

आलिया एशियाकै सेक्सी नायिका

नेपालखबर
मंसिर २७, २०७६ शुक्रबार १:३५,

बलिउड अभिनेत्री आलिया भट्ट सन् २०१९ को एसियाकै सबैभन्दा सेक्सी महिलाको रुपमा छनोट भएकी छन्।

सन् २०१८ मा यो सूचीमा पहिलो स्थानमा रहेकी कलाकार दीपिका पादुकोणले यो पटक दोस्रो स्थान हासिल गरेकी खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।

दोस्रो भए पनि दीपिकाले दशककी सबैभन्दा सेक्सी महिलाको ताज भने आफ्नो पोल्टामा पारेकी छन्।

बुधबार लन्डनको इन्टर्न आई साप्ताहिकले अनलाइन भोटिङ गर्दा यी दुई अभिनेत्रीले शीर्ष स्थान हासिल गरे।

आलियाले आफ्नो पक्षमा भएको भोटिङ र एयिाकै सबैभन्दा सेक्सी महिलाको सूचीमा समावेश भएकोमा खुसी व्यक्त गरेकी छन्।

एसियाको सबैभन्दा सेक्सी महिलाको यो सूचीमा टेलिभिजनकी कलाकार हिना खान तेस्रो र महिरा खान चौथो स्थानमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .