ad ad

फोटोफिचर


दुर्गा प्रसाईंका समर्थकको हात-हातमा राष्ट्रिय झन्डा (तस्बिरहरू)


नेपालखबर
फागुन १, २०८० मंगलबार १३:६, काठमाडौँ

काठमाडौँको भृकृटीमण्डपमा दुर्गा प्रसाईंको समूहले वार्षिकोत्सव कार्यक्रम आयोजना गर्दैछ।

प्रसाईंको समूहका कार्यकर्ताहरू अहिले धमाधम भृकुटीमण्डपतिर लम्किरहेका छन्। उनीहरू अधिकांशका हात-हातमा राष्ट्रिय झन्डा बोकेर भृकुटीमण्डपमा जम्मा भइरहेका छन्।

राजा, हिन्दु राष्ट्र र दुर्गा प्रसाईको पक्षमा नारा लगाउँदै उनीहरू कार्यक्रमस्थलमा धमाधम जम्मा भइरहेका छन्।

उपत्यका विभिन्न ७ रुटबाट उनीहरूलाई भृकुटीमण्डप पुर्‍याइँदैछ। दुर्गाको कार्यक्रम हुने भएपछि काठमाडौँमा सुरक्षा कडा पारिएको छ। 

यसअघि गत मंसिर ७ गते बल्खु चोकमा प्रदर्शन गर्दा झडपको स्थिति आएपछि सरकारले यस पटक सुरक्षा कडा बनाएको छ। 

 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .