ad ad

फोटोफिचर


बालकुमारी घटनाको विरोधमा उत्रिएका युवाहरू पक्राउ (तस्बिर)


सरोज बैजु
पुस १४, २०८० शनिबार १६:१९, काठमाडौँ

बालकुमारीमा दुई युवाको ज्यान गएको घटनाको विरोधमा उत्रिएकाहरूलाई प्रहरीले पक्राउ गरेको छ। 

माइतीघरमा सरकारको बिरोध गर्दै उत्रिएका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले ७ जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ। शुक्रवार कोरियन भाषा परीक्षाका विषयमा भएको विरोध प्रदर्शनमा प्रहरीको गोली लागेर २ जना मृत्यु भएको थियो।

बालकुमारीमा भएको घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी समेत गरिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .