राजनीति


एमाले पाल्पा अध्यक्षमा धनेन्द्रराज घिमिरे सर्वसम्मत

एमाले पाल्पा अध्यक्षमा धनेन्द्रराज घिमिरे सर्वसम्मत

फाइल तस्बिर : एमाले पाल्पाका नवनिर्वाचित अध्यक्ष धनेन्द्रराज घिमिरे।


सुदीप भण्डारी
पुस २४, २०७८ शनिबार १०:१३, पाल्पा

नेकपा एमालेको पाल्पा जिल्ला कमिटीको अध्यक्ष पदमा धनेन्द्रराज घिमिरे चयन भएका छन्। 

शुक्रबार राति सम्पन्न एमालेको नवौं पाल्पा जिल्ला अधिवेशनबाट घिमिरे अध्यक्षमा सर्वसम्मत चुनिएका हुन्।

यस्तै उपाध्यक्षमा देवीलाल लामिछाने, सचिवमा रामजी पोखरेल चयन भएका छन्। उपसचिवमा टीका थापा र सुनिता शर्मा चयन भएका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .