पूर्वराष्ट्रपनि डा. रामबरण यादव भारत भ्रमणमा गएका छन्। यादवलाई भारतस्थित नेपाली राजदूत डा. शंकर शर्माले आइतबार नयाँ दिल्लीमा स्वागत गरे। पूर्वराष्ट्रपति यादव निजी भ्रमणमा भारत गएका हुन्। प्रकाशित: कात्तिक २७, २०७९ आइतबार १५:४४ 36 Shares
प्रतिक्रिया