अर्घाखाँचीको मालारानीको एक केन्द्रमा मतपत्र फरक मतपेटीकामा परेपछि मतदान स्थगित भएको छ।
मालारानीको आदर्श मावि खनदहको केन्द्रमा प्रदेशको प्रत्यक्षको मतपत्र संघको प्रत्यक्षको पेटिकामा परेपछि स्थगित भएको हो।
विवादपछि मतदान केहीबेरको लागि स्थगित गरी छलफल थालिएको अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी शसिधर घिमिरेले बताए।
21
Shares
प्रतिक्रिया