नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
कांग्रेसले पर्सि शनिबारका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शनिबार दिउँसो १ बजेका लागि केन्द्रीय कार्यालयमा बैठक बोलाइएको जानकारी दिए।
कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ।
बैठकमा समानुपातिकतर्फ निर्वाचित हुने प्रतिनिधिसभा सदस्यहरुका बारेमा छलफल हुने बताइएको छ।
54
Shares
प्रतिक्रिया