ad ad

राजनीति


कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता छान्न आज मतदान

कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता छान्न आज मतदान

फाइल।


नेपालखबर
पुस १३, २०७९ बुधबार ९:४४, काठमाडौँ

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताको लागि आज निर्वाचन हुँदैछ।

संसदीय दलको नेताको लागि हेटौंडास्थित संसदीय दलको कार्यालयमा बिहान ८ बजेदेखि निर्वाचनको कार्यक्रम सुरु हुने बताइएको छ।

३७ सांसद रहेको का‌ग्रेसको दलको नेताका लागि मकवानपुर क्षेत्र नम्बर–२ को (ख) बाट निर्वाचित सांसद इन्द्रबहादुर बानियाँ र नुवाकोट क्षेत्र नम्बर–२ को (ख)बाट निर्वाचित सांसद बहादुर सिंह लामाबीच प्रतिष्पर्धा हुने देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .