प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रालयका सचिवहरुसँग छलफल गर्दैछन्। सोमबार बिहान ११ बजे विभिन्न मन्त्रालयका सचिवहरुसँग प्रधानमन्त्रीले छलफल गर्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्रीको सचिवालयकका अनुसार मन्त्रालयका सचिवहरुसँगको छलफलअघि निर्वाचन आयोगका पदाधिकारीसंग छलफल गर्नेछन्।
सचिवहरुसँगको छलफलपछि प्रधानमन्त्री प्रचण्डले आवश्यक निर्देशन दिएका छन्।
प्रधानमन्त्री भएपछि प्रचण्डले पहिलोपटक निर्वाचन आयोगका पदाधिकारी र मन्त्रालयका सचिवहरुसँग छलफल गर्न लागेका हुन्।
गत ४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसँग सम्बन्धित रहने जनाइएको छ।
48
Shares
प्रतिक्रिया