राजनीति


छतबाट खसेका माधव नेपालका भाइको उपचारका क्रममा निधन

छतबाट खसेका माधव नेपालका भाइको उपचारका क्रममा निधन

फाइल।


नेपालखबर
फागुन २०, २०७९ शनिबार १७:५६, काठमाडौँ

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालका भाइ सरोज कुमार उपाध्यायको निधन भएको छ। 

शनिबार काठमाडौंको एक घरबाट खसेका उनको उपचारका क्रममा केहीबेर अघि निधन भएको हो। 

उनी नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा इन्जिनियर विभागका प्रमुख पनि हुन्।

उनलाई उपचारका लागि अन्नपूर्ण न्यूरो अस्पताल पुर्याइएको थियो। उपचारका क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .