राजनीति


राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगे प्रधानमन्त्री प्रचण्ड

राष्ट्रपति पौडेललाई भेट्न शीतल निवास पुगे प्रधानमन्त्री प्रचण्ड

नेपालखबर
चैत ३, २०७९ शुक्रबार २०:७, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। 

राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री दाहाल शुक्रबार साँझ शीतल निवास पुगेका राष्ट्रपतिका निजी सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए।

राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेललाई प्रधानमन्त्रीले पहिलो पटक भेटेका हुन्। 

पौडेल फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .