नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा जारी अनशन विद्यार्थीहरुले तोडेका छन्।
सहमहामन्त्री भीष्मराज आङ्दम्बेको रोहबरमा उनीहरुले चार दिनदेखि जारी अनशन मंगलबार तोडेका हुन्।
उनीहरुसँग नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले १० दिनभित्र केन्द्रीय तदर्थ समितिलाई पूर्णता दिने लिखित सहमति गरेका छन्।
उनीहरुबीच नेविसंघको १२ औँ महाधिवेशन आगामी ८ महिनाभित्र सम्पन्न गर्ने पनि सहमति भएको छ।
117
Shares
प्रतिक्रिया